वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्गमा दजनौं पहिरो
वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्गमा दजनौं पहिरो पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् ।…
986 stories · page 78
देशवर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्गमा दजनौं पहिरो पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् ।…
अर्थ र वाणिज्यकाठमाण्डौं, १ साउन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई दिने पुस्कारबाट यस वर्ष…
अर्थ र वाणिज्यकाठमाडौं १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने वताउनु भएको छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक…
अर्थ र वाणिज्यकाठमाण्डौँ, १ साउन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त हुनुभएको छ । प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि असार ३१ मा…
अर्थ र वाणिज्यकोरोनाले डामेको विसं २०७६ साललाई बिट मारेर विस्मृतिमा राख्दै हामी मानव सभ्यता, सामाजिक, आर्थिक र सांस्कृतिलगायतका कैयौ विषयलाई नयाँ ढंगले सोच्नुपर्ने गरी नयाँ वर्षमा पदार्पण गर्न पुगेका छौ…
देशकाठमाण्डौं १८ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभुषण प्रदान गरेको छ । जापान सरकारले विहिवार वरिष्ठ नेता पौडेललाई सो विभुषण प्रदान गर्ने…
अर्थ र वाणिज्यकाठमाडौँ, १ ७ वैशाख / सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीबाट दक्षिण कोरिया गएर बिदामा नेपाल फर्केका नेपालीलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । श्रम…
कोरोना-विशेषकाठमाडौँ, ३ वैशाख ः कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको आज…
अर्थ र वाणिज्यनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि कृषि मात्र उत्तम विकल्प भएको बताएका छन् । नेता पौडेलले शुक्रवार फेसबुक लाईभ मार्फत…
कोरोना-विशेषरसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य इन्जिनियर मोहन आचार्यले व्यक्तिगत तवरमा रसुवा जिल्लामा कोरोना भाइरस (कोभिड(१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको…
