कृषि प्रविधि र शहरी कौसी खेती विस्तारमा नेपाल एग्रो लाइभको सक्रियता
प्रकाश अधिकारीबाट काठमाण्डौँं १४ भदौ । एकातिर कोरोनाको बढ्दो सङ्क्रमणले उत्पन्न भय र त्रास । अर्कोतिर बन्दाबन्दी र कफर्यूले घरभित्र बस्नुपर्ने बाध्यता र तनाव । यस्तोमा मानसिक तनाव…
986 stories · page 77
अर्थ र वाणिज्यप्रकाश अधिकारीबाट काठमाण्डौँं १४ भदौ । एकातिर कोरोनाको बढ्दो सङ्क्रमणले उत्पन्न भय र त्रास । अर्कोतिर बन्दाबन्दी र कफर्यूले घरभित्र बस्नुपर्ने बाध्यता र तनाव । यस्तोमा मानसिक तनाव…
देश- नारायणराज अधिकारी हेड क्रेडिट रिस्क, कर्पोरेट÷कन्सोर्टियम÷एस.एम.ई युनिट सिटिजन्स बैंक ईन्टरनेसनल लि., संयम एवं मानवता दुवै गुमाएको देखिन्छ जस्ले गर्दा सदियौं देखिको हाम्रो सामाजिक संकार, सदभाव र सहयोग…
देशकाठमाडौं, ११ भदौ \ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदान-प्रदान गर्न आयोजना गरेको चार…
देशकाठमाण्डौँ,१० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास…
देशकाठमाडौं, १० भदौ । विज्ञ तथा अनुसन्धानकर्ताहरुले सही नीति र ढाँचाका कारण नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा आयोजना गरिएको राष्ट्रिय…
देश▶प्रकाश अधिकारीबाट तनहुँ, ९ भदौ । ‘पवित्र मायालाई मिसायौ जहरमा म पाईला टेक्दिन तिम्रो सहरमा बगेर सागरमा तिमी पुगे पनि ढुङ्गा भैंm रोएर बसें म बगरमा ......।’ उपरोक्त…
अर्थ र वाणिज्यवि.सं. १९९४ सालमा नेपाल बैंक लि.को स्थापनासँगै औपचारीक रुपमा शुरु भएको नेपालको बैकिङ्ग क्षेत्र तीसको दशकसम्म पनि नियन्त्रणात्मक प्रणाली कायम रही बैंक वित्तीय संस्थाको संख्या, यिनीहरुले समेटेको क्षेत्र…
देशसप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ…
अर्थ र वाणिज्यसरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुला गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट…
देशआइतबारदेखि सुरु भएको भारी वर्षाले सोमबार काठमाडौं उपत्यकामा पनि क्षति पुर्याएको छ । वाग्मती लगायतका उपत्यकाका नदीहरुमा पानीको सतह बढेपछि नदी किनारका बस्तीहरु डुवानमा परेका छन् । जल…
