निजीक्षेत्रलाई डेडिकेटेड लाइनकाे त्रास, तीन वटा संगठनकाे मोर्चाबन्दी
काठमाडाैं । डेडिकेटेड लाइनका लागि सम्झौता नगरेका उद्योगहरुलाई नेपाल विद्युत् प्राधिकरणले बिल काटेको भन्दै त्यसविरुद्ध निजी क्षेत्रका तीनवटा संगठनले मोर्चाबन्दी गरेको छ । २०७२ सालदेखि २०७५ सम्मको चरम…











