केन्द्रीय सरकारले कागजमा मात्र अधिकार हस्तान्तरण गर्दा काम गर्न सकिएन : मुख्यमन्त्री
चन्द्रागिरि नगरपालिकाको प्राथमिक अस्पताल उद्घाटन काठमाडौं । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय सरकारले प्रदेश सरकारलाई कागजमा मात्र अधिकार हस्तान्तरण गरेकोले आफुले काम गर्न नसकेको बताउनु भएको छ…












