२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: मनोरन्जन

146 stories · page 14

‘घात’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । शिशिर श्रेष्ठले निर्देशन गरेको ‘घात’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘प्रेम यदि पीडा नै हो भने प्रेम यहाँ गर्छन् किन ?’ बोलको गीतमा नायिका…

‘कागजपत्र’ र ‘प्रेमलीला’ सिनेमा घरमा

काठमाडौं । देशैभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका चलचित्र हुन्– ‘कागजपत्र’ र ‘प्रेमलीला’ । अपिल विष्टले निर्देशन गरेको चलचित्र ‘कागजपत्र’मा नाजिर हुसेन, शिल्पा…

नेपाली कुकुरले रच्यो इतिहास; आरोहण गरे ७,००० मिटर अग्लो हिमाल

काठमाडाैं । कुकुरले खोला तरेको दृष्य हाम्रो लागि सामान्य हो । तर, कुकुरले हिमाल चढेको कुरा भने धेरैका लागि नयाँ र नौलो लाग्न सक्छ । वास्तवमा यो घटना…

चलचित्र विकास बोर्ड अध्यक्षमा केशव भट्टराई

काठमाडौं । अभिनेता तथा निर्माता केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ । डेढ वर्ष कार्यकाल बाँकी रहँदै निकिता पौडेलले राजीनामा दिनुभएपछि बोर्ड अध्यक्षविहीन भएको…

नेपाल चलचित्र कलाकार संघमा लय संग्रौलाको उम्मेदवारी

काठमाडौं । नेपाल चलचित्र कलकार संघको यही चैत्र २३ गते हुने निर्वाचनका लागि कलाकार लय संग्रौलाले उमेद्वारी घोषणा गर्नुभएको छ । केही दिन पहिला फेस बुक स्टाटस मार्फत…

युथ क्रियसन नेपालले दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०१९ नामक सौन्दर्य प्रतियोगिता गर्ने भएको छ । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै क्रियसनले दुई सौन्दर्य…

चलचित्र ‘जात्रै जात्रा’ को ‘माया पिरिम’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत ‘माया पिरिम’ सार्वजनिक भएको छ । करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पाली, विपिन कार्की, बर्षा राउत, दयाहाङ राईको अभिनय रहेको…

मह सञ्चारको ‘‘दाल भात तरकारी’ (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’ को गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको पहिलो गीत सार्वजनिक गरेको हो । शम्भुजित बाँस्कोटाको सङ्गीत, राजेशपायल राई र…

ए मेरो हजुर ३ को ‘जिन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)

काठमाडाैं । चलचित्र ए मेरो हजुर ३ को गीत सार्वजनिक भएको छ । युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापाबीच छायांकन गरिएको जिन्दगी नै भन्दिन’ भन्ने…

किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

काठमाडौं । किड्स एण्ड टिन फेशन मोडल सम्पन्न भएको छ । काठमाडौंमा ड्रिम सर्च एजेन्सीले आयोजनामा गरेको किड्स एण्ड टिन फेशन मोडल सम्पन्न भएको हो । उक्त फेशन…