0Shares

काठमाडाैं । चलचित्र ए मेरो हजुर ३ को गीत सार्वजनिक भएको छ । युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापाबीच छायांकन गरिएको जिन्दगी नै भन्दिन’ भन्ने गीत सार्वजनिक भएको हो । भिडियोमा अनमोल र सुहानाको जोडी जमेको छ ।

एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको सङ्गीत रहेको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीले आवाज रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected