0Shares

काठमाडौं । शिशिर श्रेष्ठले निर्देशन गरेको ‘घात’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘प्रेम यदि पीडा नै हो भने प्रेम यहाँ गर्छन् किन ?’ बोलको गीतमा नायिका मरिस्का पोखरेल र मोडल विकास लामिछानेले अभियन गरेको छन् ।

यो म्यूजिक भिडियोमा मेदी हसन न्यायदिको आवाज, समिर राईको शब्द, नागेन्द्र श्रेष्ठको सङ्गीत र रिकेश गुरुङको सङ्गीत संयोजन रहेको छ भने छायांकन मुकेश हुमागाईले गरेका छन् । भिडियोको सम्पादन अमृत चापागाईले गर्नुभएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected