पाँचौ टाइगर कप भलिबलसँग जोडियो एनसेल
पोखरा भ्यूज माघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ । कम्पनीको ‘हामी तपाईंकै…
503 stories · page 10
खबरपोखरा भ्यूज माघ १२ गतेदेखि हुने पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगितामा एनसेलले सहकार्य गर्ने भएको छ । कम्पनीको ‘हामी तपाईंकै…
खेलकुदपोखरा भ्युज पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजकले पहिलोपटक टोली सहभागी बनाउँदैछ । पाँचौं संस्करणमा आइपुग्दा आयोजक टाइगर…
खेलकुदपोखरा भ्यूज पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको…
खबरनिराजन अधिकारी माघ ३, हेमजा । कास्की माछापुच्छ्रे« गाउँपालिका वडा न.–९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको…
खेलकुदकाठमांडौं । नेपाल विद्यार्थी संघको आयोजनामा जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टी - २० क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि शुरु हुने भएको छ। नेपाल ,…
खेलकुदपोखरा भ्यूज पोखरा । माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको…
खेलकुदपोखरा भ्यूज पोखरा । पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा…
खेलकुदपोखरा भ्यूज पोखरा । आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४औं संस्करणलाई जयश्री फुड्सले सहप्रायोजन गर्ने भएको छ । सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स…
खेलकुदपोखरा भ्यूज पोखरा । दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को उपाधि माथि चिनियाँ टोलीले प्राप्त गरेका छन् । दुई सय र पाँच सय…
खबरपोखरा भ्यूज पुष १३,पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शनिबार विभिन्न उमेर समुह अन्तर्गत प्रि. क्वाटरफाइनलका खेलहरु…
