२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: खेलकुद

503 stories · page 34

प्रदेश खेलकुद परिषद गण्डकीमा अभिमुखीकरण तालिम

पोखरा भ्यूज पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीहरुलाई लक्षित गरी एक दिने…

अर्जेन्टिना अष्ट्रेलियालाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा

एजेन्सी— कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।कतारको अहमद विन अली रंगशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले…

अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा

एजेन्सी कतार । कतारमा जारी विश्वकप अन्तर्गत शनिवार भएको अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए,…

के हाउ र दुर्गाङसी आईटीएफ सर्किट-१ को विजेता

पोखरा भ्यूज पोखरा । ताइपेइका के हाउ हङले पोखरामा सम्पन्न आइटीएफ जे-५ टेनिस प्रतियोगिताको सर्किट-१ मा मेन्स ंिसंगल्सतर्फ प्रथम स्थान हाँसिल गरेका छन् । नेपाल टेनिस संघको सहयोग…

वैकल्पिक खेलाडी ह्वाङ हि चानको गोलले दक्षिण कोरिया विश्वकपको अन्तिम १६ मा

एजेन्सी १६ मंसिर, कतार। दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । कोरियाकातर्फबाट वैकल्पिक खेलाडी…

टुर दी पोखरामा सहभागिहरुको लागि आवेदन शनिबार देखि खुल्ला

पोखरा । यस बर्ष पोखरामा आयोजना हुने छैटौं संस्करणको टुर दी पोखरामा सहभागि हुने खेलाडीहरुको लागि शनिबार देखि आवेदन खुल्ला हुने भएको छ । साइकल सिटी पोखराको आयोजनामा…

स्पेनलाई २-१ ले हराउँदै जापान विश्वकपको अन्तिम १६ मा

एजेन्सी १६ मंसिर, कतार । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै जापान समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।…

आहा-रारा गोल्डकपको १० वर्षका लागि सम्झौता थप

पोखरा । सहारा क्लब पोखराले प्रत्येक वर्ष आयोजना गर्दै आएको आहा-रारा गोल्डकपको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले आगामी १० वर्षका लागि सम्झौता थप गरेको छ । मंगलबार पोखरामा…

तनहुँमाथि स्याँग्जा ५ विकेटले विजयी

पोखरा । वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा स्याङजाले तनहुँलाई ५ विकेटले पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत सोमबारबार भएको…

वाईवाई छनौंट क्रिकेटमा नवलपुर ३७ रनले विजयी

पोखरा । वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा नवलपुरले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत आइतबार भएको खेलमा नवलपुर…