नवौं राष्ट्रिय खेलकुद : गण्डकीका पदक विजेता खेलाडीहरुलाई परिषदले नगद सहित सम्मान गर्ने
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का पदक विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीले नगद सहित सम्मान गर्ने भएको छ । प्रदेश खेलकुद परिषदको कार्यकारी समितिको शुक्रबार…












