२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Category: खेलकुद

503 stories · page 44

फाइनल जित्नेले २० कराेड भारू पाउने

नयाँ दिल्ली । चेन्‍नई सुपरकिङ्स र मुम्बई इण्डियन्सबीच इण्डियन प्रिमियर लीग (आईपीएल) को फाइनल खेल हुँदैछ। उपाधिका लागि आज बेलुका ७ बजेर ४५ मिनेटमा हैदराबादको राजिव गान्धी स्टेडियममा…

सातौं इण्डो नेपाल कराते प्रतियोगिता सुरु

काठमाडौं । सातौं इण्डो नेपाल कराते प्रतियोगिता सुरु भएको छ । नेपाल गोजुकाई कराते डो संघले आयोजना गरेको इण्डो कराते प्रतियोगीतामा २ सय २३ जना खेलाडी सहभागी छन्…

१३औँ सागको तयारीमा सरकार जुट्यो : मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटेको बताउनु भएको छ । काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले साग प्रतियोगितको मितिमा कुनै द्धिविधा नभएको स्पष्ट…

भरतपुर गोल्डकपमा एपिएफको विजयी

चितवन । चितवनमा जारी भरतपुर गोल्डकपमा एपिएफ विजयी भएको छ । आप्mनो पहिलो खेलमा वीरगञ्जलाई १ शून्यले पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो। एपीएफको जीतमा सुदीप सिर्खाकारले…

नेपालले मलेसिया र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण फुटबल खेल्ने

सन् २०२२ को कतार विश्वकप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रमुख प्रशिक्षक योहान कालिनले ४२ सदस्यीय नेपाली टोलीलाई प्रशिक्षण सुरु…

आइपिएल क्रिकेट : दिल्लीको शानदार जीत

इन्डियन प्रिमियर लीग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्सले ५ विकेटको जीत निकालेको छ। टस जितेर ब्याटिङ गरेको राजस्थानले दिएको ११६ रनको लक्ष्य दिल्लीले २३ बल बाँकी छदाँ…

एन्फाद्धारा ८१ जना खेलाडी छनोट

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको मेडिकल परीक्षणका लागि ८१ जना यू–१३…

सशस्त्र प्रहरी केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन

ललितपुर । सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले…

चितवनमा पहिलोपटक रग्बीको प्रशिक्षण

चितवन । चितवनमा पहिलोपल्ट रग्वी खेलको प्रशिक्षण दिइएको छ। यो खेल देशैभर पुर्‍याउने उद्देश्यले चितवनमा पनि प्रशिक्षण दिइएको राष्टि«य प्रशिक्षक विनोद तामाङले जानकारी दिनुभयो । बैशाख १३ देखि…

कराँते खेलको जन्म नेपालबाटै भएको हो : लाखे

काठमाडाैं । आगामी मे ३ देखि ६ तारिखसम्म मलेसियामा हुने ओकिनावा गोजु–रियो खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । ओकिनावा गोजु–रियो एसोसिएशन…