२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: खेलकुद

503 stories · page 45

इन्डियन प्रिमियर लगि : दिल्ली प्लेअफमा

भारतमा जारी १२ औँ संस्करणको इन्डियन प्रिमियर लगिअन्तर्गत जारी खेलमा दिल्ली प्लेअफमा उक्लिएको छ। दिल्लीले रोयल च्यालेन्सर बैंग्लोरलाई १७ रनले हराउँदै प्लेअफमा उक्लिएको हो। सन् २०१२ पछि दिल्ली…

मेचीनगर गोल्डकपको सेमीफाइनलमा संकटा

इलाम । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथि ४.१ गोल अन्तरको फराकिलो जित दर्ता गर्दै सिएमजी संकटा क्लब चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ। खेलको सुरुवातबाटै…

दिल्लीबाट बैंगलोर पराजित, ६ खेल खेलेको कोहलीको टिम ६ खेलमै पराजित

इन्डियन प्रमियर लीग सिजन १२ को २०औँ खेलमा दिल्ली क्यापिटल्सबाट बेहोरेको हारसँगै भारतीय राष्ट्रिय टीमका कप्तानसमेत रहेका विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरलाई अघिल्लो चरण प्रवेशका लागि कठिन…

सलाहको गोलसँगै लिभरपुल शीर्षस्थानमा

इंग्लिस प्रिमियर लीगमा उपाधि भिडन्तमा रहेको लिभरपुल मोहम्मद सलाहको गोलमा विजयी भएको छ। सलाहले सर्वाधिक कम खेलमा लिभरपुलका लागि ५० गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। प्रिमियर…

आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट

काठमाडौं । आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ । प्रदेश ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकुद…

एनसीएल अक्सनः राष्ट्रिय खेलाडीको दबदबा

नेपालको पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग एनसीएल वुमन्स टी–ट्वेन्टीमा अक्सन मार्फत खेलाडी छनौट गरिएको छ । चार वटा टिम सम्मीलित लिगमा आज चार वटै टिमका टिम मालिक तथा…

महिला फुटबल टोली म्यानमार प्रस्थान

अर्को वर्ष जापानमा हुने ओलम्पिक छनोटको दोस्रो चरण खेल्न नेपालको राष्ट्रिय महिला फुटबल टोली आज म्यानमार गएको छ ।म्यानमारमा यहि २० देखी २६ गतेसम्म हुने दोस्रो चरणको छनोट…

आईपिएलमा सन्दीपको उत्कृष्ट पुनरागमन

इण्डियन प्रिमियर लिग आईपिएलमा दिल्ली क्यापिटल्सको तेस्रो खेलमा मौका पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्सबाट आईपिएलमा सहभागी भएका सन्दीपले पहिलो २ खेलमा अन्तिम एघारमा स्थान…

आठौं राष्ट्रिय खेलकुदमा ५ हजार २११ खेलाडीले भाग लिने

काठमाडाैं । प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार २११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद राखेपले काठमाडौंमा पत्रकार सम्मेलन…

आठौं राष्ट्रिय खेलकुद अर्को महिना

काठमाडाैं । आठौं राष्ट्रिय खेलकुद बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको…