किनबेचको स्थल बन्यो लेखनाथ महोत्सव
पोखरा भ्यूज लेखनाथ, ११ पुस । कास्कीको लेखनाथमा पुसको ५ गते देखि जारी १९ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि…
427 stories · page 18
अर्थ र वाणिज्यपोखरा भ्यूज लेखनाथ, ११ पुस । कास्कीको लेखनाथमा पुसको ५ गते देखि जारी १९ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि…
अर्थ र वाणिज्यपोखरा भ्यूज लेखनाथ १० पुस । “महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको छैटौ दिन मंगलबार…
अर्थ र वाणिज्यपोखरा भ्यूज लेखनाथ, ९ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको पाँचौ दिन…
अर्थ र वाणिज्यपोखरा भ्यूज पोखरा । बाह्रौँ संस्करणको पोखरा महोत्सव आगामी पुष २६ देखि माघ ८ सम्म हुने भएको छ । आयोजक यूनाइटेड क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी…
अर्थ र वाणिज्यपोखरा भ्यूज लेखनाथ, ८ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन…
अर्थ र वाणिज्यपोखरा भ्यूज पोखरा, ५ पुस । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्धेश्यसहित गत मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियान उत्साहप्रद रुपमा सम्पन्न…
अर्थ र वाणिज्यपोखरा भ्यूज पोखरा, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ ।…
अर्थ र वाणिज्यपोखरा भ्यूज पोखरा । बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीब्र पारेको हो । आगामी…
अर्थ र वाणिज्यपोखरा भ्यूज लेखनाथ, ३ पुस । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा…
अर्थ र वाणिज्यपोखरा भ्यूज १ पुस, काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । अब घलेम्दी हाइड्रोका शेयर सदस्यले पुस १६ गतेसम्म आवेदन दिन…
