व्यापार मेला, शनिबारमात्र ५० हजारको उपस्थिति रहेको आयोजकको दाबी
पोखरा भ्यूज पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार थामिनसक्नुको भीड भयो । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले शनिबारमात्र…












