सबै स्थानीय तहमा बैंकका शाखा पुग्दै ः १० स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी
– रमेश लम्साल काठमाडौँ, २५ माघ (रासस) ः सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा…
427 stories · page 42
अर्थ र वाणिज्य– रमेश लम्साल काठमाडौँ, २५ माघ (रासस) ः सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा…
अर्थ र वाणिज्य–सञ्चिता घिमिरे काठमाडौँ, २५ माघ (रासस) ः तीनकुने बस्दै आउनुभएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक…
अर्थ र वाणिज्यकाठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजित एशियाली…
अर्थ र वाणिज्यबेनी, ९ माघ । नेपाल भ्रमण वर्र्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेँसीगाउँमा पर्यटन…
अर्थ र वाणिज्यजनकपुरधाम, १२ माघ । प्रदेश नं २ सरकारले प्रदेशवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन आगामी पाँच वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गरी गरिबी दर झार्ने लक्ष्य निर्धारण गरेको छ…
अर्थ र वाणिज्यकाठमाण्डौंँ १० माघ । मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सहजै रकम भुक्तानी गर्ने सम्बन्धमा विहिबार सम्झौता भएको छ । अब रेमिट टु नेपालमा आएको रकम…
अर्थ र वाणिज्यकाडमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र भारतीय राजदूतावास तथा फ्रेन्चाइज इण्डियाको सहकार्यमा काठमाडौंमा नेपाल इण्डिया फ्रेन्चाइजी इन्भेष्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभ सुरु भएको छ । नेपाल र…
अर्थ र वाणिज्यकाठमाडौं । राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच सरलरुपमा कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता भएको छ । काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वैदेशिक रोजगारीबाट फर्किएकालाई…
देशकाठमाडौं । नेपालले चीनको सबै सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउने गरि चीन र नेपालको पारवाहन सम्झौता कार्यान्वयनमा आएको छ । सन् २०१६ मा पारवाहन सम्झौता भएपनि गत साता…
पर्यटनकाठमाडौं । नेपाल सरकार, उद्योग विभागको आयोजनामा आगामी बैंशाख २६ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ ।…
