२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Category: विदेश

137 stories · page 10

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ कायम, आफ्नै स्रोतसाधान र जनशक्तिबाट पहिलोपटक नापियो सगरमाथाको उचाई

काठमाडौं, २३ मङ्सिर । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले आज (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त…

व्यापार, पारवाहन तथा सहकार्य विषयकमा भारत–नेपाल अन्तर सरकारी समिति ( आइजीसी) को बैठक

काठमाडौँ, २२ मङ्सिर । भारत र नेपालका वाणिज्य सचिवहरुको अध्यक्षतामा अनाधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्य विषयकमा भारत–नेपाल अन्तर सरकारी समितिको बैठक भिडियो कन्फरेन्स मार्फत आज…

नेपालको परराष्ट्र नीतिको एकिकृत दस्तावेज २०७७ र परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडाँै, २२ मङ्सिर । सरकारले नेपालको परराष्ट्र नीतिको एकिकृत दस्तावेज २०७७ र परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले ती दस्तावेज सार्वजनिक…

नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्नुपर्ने ः सञ्चारमन्त्री पार्वत गुरुङ

काठमाडाँ, २१ मङ्सिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सरकारका…

बाइडेनको पहिलो काम : “सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

वासिङ्टन, २० मङ्सिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गर्नु भएको छ । उहाँले आफ्नो कार्यकाल शुरु…

राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशन’ लाई प्रम ओलीद्धारा संवोधन ः “खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको हामी सराहना गर्दछौं”

काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको छ भन्दै…

अर्को साताबाट नेपाल भारत उडान सञ्चालनको तयारी

काठमाडाँैं, १७ मङ्सिर । कोरोनाका कारण रोकिएको नेपाल भारत उडान यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि…

प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेसँग आज बालुवाटारमा शीष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओली नेपालको एकदिने भ्रमणमा आउनुभएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ्हेसँग आज बालुवाटारमा शीष्टाचार भेट गर्नुहुँदै ।

चिनियाँ रक्षामन्त्री एकदिने भ्रमणमा आइतबार नेपाल आउने

काठमाडौँ, १३ मङ्सिर । मित्रराष्ट्र जनगणतन्त्र चीनका राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणका लागि आइतबार काठमाडौँ आउनुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । मन्त्रालयद्धारा जारी…

भारतीय विदेश सचिव नेपाल भ्रमणमा, दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल 

काठमाडौँ, १२ मङ्सिर । विहिबारबाट नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्षवद्र्वन श्रृंगला विभिन्न कार्यक्रममा आज पनि व्यस्त रहनुभएको छ । भ्रमणको पहिलो दिन विदेश सचिव श्रृंगलाले…