पाकिस्तानको पाँच तारे होटल बन्दुकधारीको कब्जामा
पाकिस्तान । पाकिस्तानको एक पाँच तारे होटलमा बन्दुकधारीले कब्जामा लिएका छन। बलुचिस्तान प्रान्तको ग्वादर सहरमा रहेको होटल पर्ल कन्टिनेन्टलमा बन्दुकधारीले कब्जामा लिएका हुन। होटलमा सुरक्षाकर्मी र बन्दुधारीबीच दोहोरो…












