२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,363 stories · page 131

बाबा फाउन्डेशन नेपालको सहयोगमा श्रीकृष्ण माविमा स्टेशनरीसहित डस्विन वितरण

पोखरा । बाबा फाउन्डेशन नेपालले पोखरा-७, मासबारमा रहेको श्री कृष्ण माविमा शैक्षिक सामाग्री तथा डस्टवीन वितरण गरेको छ । बिहिवार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष दिलिपराज…

अर्जुनचौपारीको नीति तथा कार्यक्रम ‘काठे गाईको प्रवद्र्धन गरिने’

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १७औ गाउँसभा शुरु भएको छ । पालिकाले असार २ गतेबाट गाउँसभा शुरु गरेको हो । १७औ गाउँसभा अधिवेसनको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष प्रकाश…

पढाइसँगै कमाइको पाठ: हिमाल कलेजले सुरु गर्‍यो विद्यालय तहमै व्यावहारिक कृषि र व्यवसायिक अभियान

पोखरा । पढाइ मात्र हैन, सिकाइ र कमाइलाई पनि सँगै अघि बढाउनु पर्ने अवधारणालाई व्यवहारमा उतार्दै  हिमाल कलेज अफ म्यानेजमेन्ट तथा डाइनामिक एकेडेमीले ले यस  वर्षदेखि "हेरौं, सिकौं…

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान

पोखरा, ३ असार । स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम  नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् । होटल संघ…

‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको   ‘ आरके   हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना…

फाउन्डेसनद्वारा लम्जुङ्गको एक विद्यालयलाई शैक्षिक सामग्री वितरण

लमजुंग । पोखरा बाबा   फाउन्डेसन   नेपालले   लम्जुङको सुन्दर बजार नगरपालिका परेवाडाँडास्थित महेन्द्र मन्दिर मावि मा शैक्षिक   सामग्री   वितरण   गरेको   छ  …

आगामी आ. व . २०८२ \ ०८३ को लागि गण्डकीको बजेट करिव ३२ अर्ब

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब…

नेपालगन्ज-पोखरा स्तरीय बस सेवा संचालनको माग

नेपालगन्ज, १ असार । पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् ।…

महायज्ञबाट संकलित रकमको सदुपयोगसहित कोटीहोम स्थलको संरक्षण र अभिलेखीकरण गर्न यज्ञका संकल्पकर्तालाई सह-संयोजक पराजुलीको आग्रह

पोखरा । पोखरामा आयोजित शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको मूल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले महायज्ञबाट संकलित रकमको सदुपयोग गर्न, महायज्ञमा संकलित रकम र खर्चको विवरण सार्बजनिक गर्न,…

२ सय ४५ जनाको मधुमेह र टिजी जाँच​

पोखरा । अधिकृत बिक्रेता संघका सदस्यसहित दुई सय ४५ जनाको नि:शुल्क  मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र युरिक एसिड जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो र…