२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026

Latest News

6,366 stories · page 199

भाइ टीकाको उत्तम साइत बिहान ११ः३७ बजे

पोखरा भ्यूज पोखरा , कार्तिक १८ । नेपालीको दोस्रो ठूलो चाड तिहार भाइ टीकाको साइत बिहान ११ः३७ बजे शुभ रहेको  जनाएको छ ।   नेपाल पञ्चाङ्ग निर्णायक विकास…

नौमती बाजासहित मौलिक देउसी-भैलो खेल्दै माता सरस्वती नौमती बाजा समूह

पोखरा भ्यूज पोखरा । पोखरा - ७ , घारीपाटनस्थित माता सरस्वती नौमती बाजा समूहले देउसी – भैलो खेलेको छ । पोखरा  महानगरपालिका - ७  नम्बर वडा को आर्थिक…

नेपाल संवत् ११४५ प्रारम्भ

पोखरा भ्यूज पोखरा । आज नेपाल संवत् ११४५ प्रारम्भको दिन । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा…

तिहारको चौथो दिन : आज गोवर्द्धन पर्वत, गाईगोरुको पूजाआजा गरिदै

पोखरा भ्यूज पोखरा । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गाई गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन…

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान

पोखरा भ्यूज पोखरा, १६ कात्तिक । नेपालीहरूको महान चाड तिहारका अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुल्ला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान…

लाइभ प्रस्तुतिका लागि गायक वैद्य पोखरामा

पोखरा भ्यूज पोखरा । नेपाल टुर अन्तर्गत शुक्रवार पोखरामा हुने कार्यक्रमका लागि युवा पुस्तामाझ लोकप्रिय गायक सज्जन राज वैद्य  पोखरा आइपुगेका छन् । गायक वैद्यले ‘ एकादेशमा नेपाल…

डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा

पोखरा भ्यूज पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब भएको जिल्ला पर्वतको कुश्मा  बजारमा हुने भएको छ   । आउँदो मंसिर…

तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा गरी मनाइँदै

पोखरा भ्यूज पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य , धनधान्य र सम्पन्नताकी देवी  लक्ष्मीपूजा मनाइँदैछ ।  सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्…

देउसी भैलोसहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पोखरा भ्यूज पोखरा । पोखरा क्षेत्रमा रहेका रिजन चेयरपर्सनहरूको संयुक्त आयोजनामा दशै तिहार लगाएतका पर्वलाई मध्यनजर  गर्दै  देउसी भैलोसहित  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  भएको  छ । बुधवार लायन्स…

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

पोखरा भ्यूज पोखरा । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ ( २४ नम्बर सीमास्तम्भ ) रहेको कोरला नाकामा  अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा…