पोखरामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ-२०८१ सुरु
पोखरा । श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ पोखरा प्रर्दशनी केन्द्रमा आजदेखि सुरु भएको छ । ज्ञानमहायज्ञको उद्घाटन अगाडि पोखराको सेती नदी स्थित गाईघाटबाट शान्ती कलश सहितको शोभा यात्रा तथा…
6,378 stories · page 266
खबरपोखरा । श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ पोखरा प्रर्दशनी केन्द्रमा आजदेखि सुरु भएको छ । ज्ञानमहायज्ञको उद्घाटन अगाडि पोखराको सेती नदी स्थित गाईघाटबाट शान्ती कलश सहितको शोभा यात्रा तथा…
खबरपोखरा । पोखरा न्यूरोडमा अवस्थित कस्मिक कम्प्युटिङ सोलुशनले आफ्नो क्षेत्र विस्तार गर्दै कम्प्युटर सम्बिन्धत सबै तालिम प्रदान गर्नका लागि एकेडेमी सञ्चालनमा ल्याएको छ । कस्मिक कम्प्युटिङ सोलुशनका सञ्चालक पुरुषोत्तम…
खबरकाठमांडौं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा जनकपुरधाममा ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले…
खबरपोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३० औं साधारण एवं १६औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लिलकाजी गुरूङलाई पुन : अध्यक्षमा निर्वाचित गरेको छ ।…
खबरस्याङ्जा । आजबाट नयाँ बर्ष अर्थात् २०८१ शुभारम्भ भएको छ । नयाँ बर्ष आरम्भ पारेर वालिङ-१ ले आयोजना गरेको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन र जनता पुस्तकालय उदघाटन कार्यक्रममा वडावासीले…
खबरपोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल…
खबरअन्नपूर्ण, कास्की । घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष…
खबरपोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ । पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी…
खबरपोखरा । पोखराको फेवा किनारमा जारी १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् । यसैगरी…
खेलकुदपोखरा । डिफेन्डिङ च्याम्पियन ढोलाहिटि फ्रीडमले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै…
