घान्द्रुक महोत्सवः विदान स्पोर्टस् हाउस र अन्नपूर्ण क्लब उपाधिका लागि भिडने, सनमलाई चक्रीय पदमार्ग दौडको उपाधि
अन्नपूर्ण, कास्की । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनमा अन्नपूर्ण गाउँपालिका-१०/११ घान्द्रुकमा जारी पर्यटन महोत्सवमा भलिबलतर्फ विदान स्पोर्टस् हाउस वालिङ र अन्नपूर्ण युवा क्लब उपाधिका लागि भिड्ने भएका छन्…












