२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026

Latest News

6,385 stories · page 381

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा आत्रेयको उम्मेद्वारी

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उम्मेदवारी दिएका छन् । साना तथा मझौला व्यवसायीलाई वर्तमान…

लायन्स क्लब अफ पोखरा पिस सिटीमा खनाल

पोखरा , २४ चैत्र । लायन्स क्लब अफ पोखरा पिस सिटीले लायन वर्ष २०२३ / २४ को लागि नयाँ नेतृत्व  चयन  गरेको छ । शनिवार सम्पन्न निर्वाचनले अध्यक्षमा…

एनआरएनए जापानको अध्यक्षमा श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनए जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनए जापानको आसन्न नेतृत्वका लागि श्रेष्ठले उम्मेदवारी दिने पक्का भएको हो ।…

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति…

१८ औं फेवा महोत्सको तयारी अन्तिम चरणमा

पोखरा ।  होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ…

जन्मदिनको दिन अनाथालयमा भोजन

पोखरा । पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा घर भई हाल पोखरा-१७ विरौटा बस्ने कमला श्रेष्ठले मानव सेवा आश्रम छोरेपाटनमा रहेका ७५ जना अनाथहरुलाई विहानको खाना खुवाएकी छन्…

वसन्त र अस्मिताको ‘एउटा मुटु कस्लाई पुर्र्याउने’ गिती कोशेली सार्वजनिक

पोखरा । गायक तथा संगीतकार वसन्त लम्साल र गायिका अस्मिता अधिकारीको स्वरको ‘ एउटा मुटु कसलाई  पुर्याउने ’ बोलको नयाँ यूगल लोक गिती कोशेली सार्वजनिक भएको छ ।…

११ औं संस्करणको आलु महोत्सवको तयारी तिब्र

पोखरा । चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तिब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार…

नेपाल ट्रायथोलन सङ्घ गण्डकीको अध्यक्षमा सुमन देवकोटा

पोखरा । राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्रायथोलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ । ट्रायथोलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास,…

पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने व्यवसायीको माग

पोखरा । पोखरा उद्योगी÷व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन् । मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उनीहरुले व्यापार÷व्यवसाय नै ठप्न…