172Shares

पोखरा गायक तथा संगीतकार वसन्त लम्साल गायिका अस्मिता अधिकारीको स्वरकोएउटा मुटु कसलाई पुर्याउनेबोलको नयाँ यूगल लोक गिती कोशेली सार्वजनिक भएको

लोक भाकाको यो गीतलाई संगीतकार वसन्त लम्सालले संगीतबद्ध गरेका छन् भने नबिन मल्लले गीत रचना गरेका हुन् विश्वास नेपाल गीतका संगीत संयोजक हुन् सुनिल क्षेत्रीद्वारा कोरियोग्राफी तथा निर्देशन गरिएको यो गीतको म्युजिक भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी तथा निर्देशक क्षेत्रीले आकर्षक अभिनय तथा नृत्य गरेका छन् दुर्गा पौडेलद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्
अर्घाखाँचीमा जन्मेर राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल गायक तथा संगीतकार लम्सालले गितले दर्शक तथा श्रोताहरुबाट सकारात्मक प्रतिक्रिया आएको बताएका छन् कर्णप्रिय स्वरमा सुसज्जित गितमा उत्कृष्ठ भिडियो समेत रहेको सार्वजनिक भए लगत्तै धेरै दर्शकहरुले गित मन पराएका छन्

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।

 

172Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected