२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026

Latest News

6,376 stories · page 402

नयाँ सरकारसँग मिलेर काम गर्न भारत तयार

एजेन्सी काठमाडौँ — भारतको विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित कार्यक्रममा नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल…

प्रभू साहले खोले आम जनता पार्टी

पोखरा भ्यूज काठमाडौँ — नेकपा एमाले परित्याग गरी स्वतन्त्रबाट चुनाव लडेका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् । उनको नेतृत्वमा ५१ सदस्यीय तदर्थ केन्द्रीय समितिगठन भएको स्रोतले बताएको…

गण्डकीका सासंदले लिए सपथ

पोखरा भ्यूज १४, पुस, पोखरा । गण्डकी प्रदेश सभाका सदस्यले विहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । यसअघि…

डीएसपी ठगबहादुर केसी निलम्बित

पोखरा भ्यूज १५ पुस, काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।…

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा पाण्डे निर्वाचित

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । केही बेरअघि भएको मतदान कार्य र मतगणना…

२४ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ तयारी पूरा

पोखरा । २४ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ तयारी पूरा भएको छ । यहि १३ देखि १७ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको महोत्सव आयोजक संस्था रेष्टुरेण्ट एण्ड…

सरकारको पहिलो निर्णयः राहदानी र लाइसेन्स लिन लाइन बस्ने परम्पराको अन्त्य गरिने

पोखरा भ्यूज ११ पुस, काठमाडौं । नवगठित सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले…

प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णय: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने

पोखरा भ्यूज ११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार सपथपछि सिंहदरबार पुगेर…

प्रधानमन्त्रीद्वारा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

पोखरा भूज ११ पुुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उप्रधानमन्त्रीको पहिलो नेकपा एमालेका नेता वरियातामा विष्णु पौडेल, दोस्रोमा माओवादी…

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

पोखरा भ्यूज ११ पुुस, काठमाडौं । काँग्रेस समेतसँगको गठबन्धन तोडर आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले…