२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026

Latest News

6,375 stories · page 408

सयपत्री सहकारी आर्थिक रुपमा बलियो

पोखरा भ्यूज पोखरा, २५ मंसिर । सयपत्री बचत तथा ऋण सहकारी संस्था आर्थिक रुपमा बलियो रहेको जनाएको छ । बजारमा तरलताले समस्या परिरहेको खवर आएपनि सयपत्री सहकारी भने…

बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

पोखरा भ्यूज २५ मंसिर, काठमाडौँ — कीर्तिपुरमा बसको ठक्करबाट सशस्त्र मुख्यालका एक प्रहरी जवानको मृत्यु भएको छ । वडा नम्बर–६ को चोभार गेट नजिक सशस्त्रका सुवासचन्द्र रतला सवार मोटरसाइकललाई…

आन्तरिक राजश्य कार्यालयको कर्मचारी भन्दै रकम असुलेको अभियोगमा ८ जना पक्राउ

पोखरा भ्यूज २५ मंसिर, काठमाडौं । अनाधिकृत रुपमा रकम असुलेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । उनीहरुले आफूहरु आन्तरिक राजश्य कार्यालयको कर्मचारी भएको भन्दै सरकारी पोशाकमा…

दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूचीमाथि छानबिन सुरु, सोमबारसम्म सच्चाउन सकिने

पोखरा भ्यूज २५ मंसिर, काठमाडौं । निर्वाचन आयोगले दुई दिनको समय सीमा तोक्दै दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन भनेको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको…

‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने तीन जना पक्राउ

पोखरा भ्यूज २५ मंसिर, दाङ । नाटकीय प्रेम गरी ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई महिला र…

स्कुल टोल विकास संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न

पोखराभ्यूज पोखरा, २५ मङ्सिर । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडास्थित स्कुल टोल विकास संस्थाको २१ औं साधारणसभा एवम् १० औं अधिवेशन एक कार्यक्रमका बीच शनिवार सम्पन्न…

आइतवार व्यापार मेलाको समापन हुदै

पोखरा, २४ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को आइतबार समापन हुँदैछ । लगानीको सम्वद्र्धन ः उद्योग…

छानिए काँग्रेसका ३ पुरुषसहित ३२ समानुपातिक सासंद

पोखरा भ्यूज २४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन…

माओवादीका १४ समानुपातिक सासंदको नाम टुंगो लाग्यो

पोखरा भ्यूज २४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र…

प्रेसमाथि अंकुश लगाउने काम कहि कतैबाट पनि हुन हुँदैन : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालको हरेक सवालमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि सञ्चार जगतले उल्लेखनीय योगदान दिएको बताउनुभएको…