षडयन्त्र हुनसक्ने भन्दै गठबन्धनका उम्मेदवारद्वारा मतदातालाई सचेत रहन आग्रह
पोखरा । आम निर्वाचनको समय नजिकिँदै जाँदा मतदाता प्रभावित पार्न नयाँ नयाँ षडयन्त्र हुन सक्ने भन्दै सचेत रहन पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले आग्रह गरेका छन् । निर्वाचन प्रचार अभियान…











