बरेली पौडेलको कुलपूजा मङ्सिर २२ गते
पोखरा, ११ असोज । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर मुल थलो भएका बरेली पौडेलहरूको कुलपूजा आगामी मङ्सिर २२ गते धान्य पूणर्िमाका दिन हुने भएको छ ।…
6,374 stories · page 433
खबरपोखरा, ११ असोज । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर मुल थलो भएका बरेली पौडेलहरूको कुलपूजा आगामी मङ्सिर २२ गते धान्य पूणर्िमाका दिन हुने भएको छ ।…
खबरपोखरा , ११ असोज । वडा दशैं , शुभ दीपावली, नेपाल सम्मत् तथा छठ पर्वको अवसर पारेर लायन्सले सोमवार पोखरामा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।…
अर्थ र वाणिज्यपोखरा, १० असोज । ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा सम्पन्न भ एको छ । सोमवार होटल जलमहल घारीपाटन पोखरामा पोखरा महानगरपालिका सहकारी समितिका…
खेलकुदपोखरा, ९ असोज/ नवौं राष्ट्रिय खेलकुदमा चार पुरुष र तीन महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई साथ दिएका छन् । प्रतिस्पर्धा पोखरा-१४ हिमालयन…
खबरपोखरा । सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले…
खबरपोखरा, ९ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५ सिटमा भागबण्डा मिलाएका छन् । १८ मध्ये ३ सिटको बाँडफाँट टुंगिन बाँकी छ…
अर्थ र वाणिज्यपोखरा ८ , असोज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटसंगै अब पुम्दीभुम्दीका अन्य प र्यटकीय स्थलहरुको प्रबद्र्धन हुने बताउनु भएको छ । पोखरा…
खबरपोखरा ८ , असोज । खुला तेक्वान्दो च्याम्पियनसिप २०२२ ’ जि - २ र्याकिङ जुनियर क्यूरोगी तर्फको इभेण्टमा नेपालले २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।…
अर्थ र वाणिज्यपोखरा, ८ असोज । ‘ तपाईको वित्तिय सहयात्री ’ भन्ने मुल नारासहित संचालित संचार बचत तथा ऋण सहकारी संस्था पोखराको एघारौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।…
खबरपोखरा, ८ असोजः कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदनप्रदान एवम् मृगौला तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय…
