२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Latest News

6,373 stories · page 482

पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन मुख्यमन्त्रीको जोड

पोखरा भ्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन त्यही अनुसारको योजना बनाएर अगाडि बढ्नपर्ने बताएका छन् । पोखरा महानगरपालिकाको १० औं सभाको…

गण्डकी प्रदेशभर रगत निशुल्क

पोखरा भ्यूज । गण्डकीमा अब रगतका लागि रकम तिर्नु नपर्ने भएको छ । रगतको खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सय देखि १ हजार रुपैयाँ…

अव अस्पतालमा बायोमेडिकल ईन्जीनियर: स्वास्थ्य मन्त्री अधिकारी

पोखरा भ्यूज ।  गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल ईज्नीनियरको ब्यबस्था गर्ने तयारी सुरु गरेको छ । मन्त्रालयले स्वास्थ्य निति जारी गरेपछि निति भित्र…

जसको निती उसैको नेतृत्व भए समृद्धि हासिल गर्न समय लाग्दैनः मन्त्री बराल

पोखरा भ्यूज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जसको निती उसैको नेतृत्व भएमा समृद्धि हासिल गर्न समय नलाग्ने बताउनु भएको छ । पर्वतको जलजला गाउँपालिका…

वन पैदावारको उपयोग गर्ने खालको वन ऐन बन्छ–मुख्यमन्त्री पोखरेल

पोखरा भ्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वन पैदावारको उपयोग गर्ने खालको प्रदेश वन ऐन निर्माण गरिने बताएका छन । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्धारा…

लायन्सको दशौं वार्षिक अधिवेशनको तयारी पुरा

पोखरा भ्यूज । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी१ नेपालको पोखरामा हुन गैरहेको दशौं वार्षिक  अधिवेशनको तयारी पुरा भएको छ । माघ २९ गते शनिवार पोखरा ग्रान्डमा सम्पन्न…

पर्यटन प्रबद्र्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल

पोखरा भ्यूज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताएका छन । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा…

पोउवा संघको ६८ औं वार्षिकोत्सव

पोखरा भ्यूज । पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६८ औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार गैह्रापाटनमा रहेको नविन माविलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा ४…

अन्नपूर्ण ३ काहुँड़ाडामा बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास

पोखरा भ्यूज  । कास्कीको अन्नपूर्ण गाउँपालिका – ३ काहुँड़ाडामा अन्नपूर्ण बहुप्राविधिक शिक्षालय भवनको  शिलान्यास भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय रहेको  अन्नपूर्ण बहुप्राविधिक…

भूमि हिन सुकुम्बासी राज्यकै समस्या होः मन्त्री बराल

पोखरा भ्यूज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले भूमि हिन सुकुम्बासी राज्यकै समस्याको रुपमा रहेको बताउनु भएको छ । राष्ट्रिय भूमि आयोग कास्कीको सचिवालय…