शान्ता नेपालीलाई नेपाली राष्ट्रिय फुटबल टिमबाट १ लाख सहयोग
काठमाडौँ, ११ साउन । नेपाली राष्ट्रिय फुटबल टिमले वालिङ नगरपालिका टिमकी स्ट्राइकर शान्ता नेपालीलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । नेप्लेज डटकमको युट्युव च्यानल नेप्लेज टिभीले गृह…
6,362 stories · page 520
देशकाठमाडौँ, ११ साउन । नेपाली राष्ट्रिय फुटबल टिमले वालिङ नगरपालिका टिमकी स्ट्राइकर शान्ता नेपालीलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । नेप्लेज डटकमको युट्युव च्यानल नेप्लेज टिभीले गृह…
स्वास्थ्यकाठमाडौँ, ११ साउन ः बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणको आयोजनामा हालै न्यूरोडमा रक्तदान…
भिडियो खबर▶काठमाडौं– मोडेल सविता अधिकारी निर्मात्री रहेको ‘ऐना हेरी हेरी’ बोलको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको युगल गायन रहेको…
खबरछिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त…
खबरकाठमाडौँ। केही दिन पहिले कौशलटारका शिव न्यौपाने मध्यबानेश्वर नजिकै मोटरसाइकल दुर्घटनामा पर्नुभयो । ठूलो वर्षाको समयमा उहाँ सडकमा खनिएको खाल्डो नदेख्दा दुर्घटनामा पर्नुभएको हो । सानो दुर्घटना भएकाले…
खबरकाठमाडौं, १८ असार \राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर…
देशसिन्धुपाल्चोक \ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि बुधबारदेखि यो बडापत्र सञ्चालनमा ल्याइएको हो…
मुख्य खबरकाठमाडौँ, १७ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई तनहुँ दमौली व्यासनगरपालिकास्थित छाब्दी खोलामा पुल बगाएकोले तत्काल बेली ब्रीज वा…
फिचर समाचारकाठमाडौँ, १६ असार \ जननायक बिपी कोइराला मेमोरियल ट्रष्टका अग्रसरतामा काठमाडौँको विशालनगर हाँडीगाउँमा ‘बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
अर्थ र वाणिज्यकाठमाडौँ, १६ असार । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ…
