युवा व्यवसायी पन्त कांग्रेसको उद्योग तथा व्यापार विभागमा
युवा व्यवसायी पन्त कांग्रेसको उद्योग तथा व्यापार विभागमा पोखरा, १२ असार । पोखराका युवा व्यवसायी हरिराज पन्त नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनित भएका छन्…
6,362 stories · page 521
स्थानिय समाचारयुवा व्यवसायी पन्त कांग्रेसको उद्योग तथा व्यापार विभागमा पोखरा, १२ असार । पोखराका युवा व्यवसायी हरिराज पन्त नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनित भएका छन्…
फिचर समाचारकाठमाडौँ, । जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । भौतिक…
फिचर समाचारतनहुँ, ७ असार । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मूख्यमन्त्री बनेपछि उहाँको जन्मस्थल तनहुँमा खुसीयाली छाएको छ । उहाँ तनहुँको व्यास नगरपालिका–११ राम्चेमा…
स्थानिय समाचारकाठमाडौँ, ८ असार \ कारोना सङ्क्रमण रोकथाममा रामेछाप सुनापति गाउँपालिका —४ स्थित सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टरको पहलमा गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।…
प्रशासनधादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजारसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको…
विचार / ब्लगकाकडभित्ता सीमानाकाको स्थलगत अनुभव: जेठो भाई स्यामको बिवाहको लागि बुवा आमा भारतको आसामवाट गत बैशाखमा काठमाण्डौं आउनुभएको करिव दुई महिना भैसकेको थियो । सानो भाई भारतीय सेनामा कार्यरत…
मुख्य खबरकाठमाडौ, ६ असार । धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजारसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले…
पर्यटनआन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ चितवनको सौराहास्थित होटल जंगल सफारी लजले "पे नाउ- गो लेटर" अफर सार्वजानिक गरेको छ। कोभिड–१९ कारण देशको पर्यटन क्षेत्र संकटमा परेकोबेला आन्तरिक…
कोरोना-विशेषकञ्चनपुर,५ असार \ होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्धेश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन…
स्थानिय समाचारसिन्धुली, ५ असार \ यहाँको मरिण गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् । शुक्रबार मेलम्ची नगरपालिका पुग्नु भएका…
