२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 538

होटल संघद्वारा कर्जामा ब्याज स्थगनको माग

पोखरा, ५ फागुन । पश्चिमाञ्चल होटल संघ पोखराले होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिएको कार्जाको ब्याज आगामी दुई बर्ष सम्मका लागि स्थगन गरिदिन…

जापानी राजदुत मासामिची साइगोले सम्माननीय प्रधानमन्त्रीसँग गर्नुभएको विदाइ भेट

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदुत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा विदाइभेट गर्नुभएको छ । राजदुत साइगो आफ्नो दुई वर्ष ९…

वडावीर शिवराम सिंह बस्न्यातको २७५ औँ पुण्यतिथिमा साँगाचोकमा कार्यक्रम

काठमाडौँ, ६ फागुन । श्रीपाली बस्न्यात समाज नेपालले नेपाल एकीकरण अभियानमा गोर्खा राज्यको पहिलो सेनापति वडावीर शिवराम सिंह बस्न्यातको २७५ औँ पुण्यतिथिको अवसरमा शंखरापुर नगरपालिका ३ जहरसिंह पौवा…

कोप २६ टोलीद्वारा प्रधानमन्त्रीसमक्ष भेट

काठमाडौ, ६ फागुन । बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन –(कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी…

७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच

मान्म, ५ फागुन । कालीकोटको पलाँता गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ । गाउँपालिकाका नौ वडामध्ये ७ वटामा बिजुली पुगेको हो । गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला,…

मन्त्री तुम्बाहाङ्फेद्वारा काठमाडौंबाटै ताप्लेजुङको मालपोत र नापी कार्यालय उदघाटन

काठमाडौं, ४ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उदघाटन गर्नुभएको छ । मौसमका कारण सदरमुकाम फुङलिङका…

कृर्षि मण्डीमा महिला ब्यवसायीको कोशेली घर

लेखनाथ उद्योग बाणिज्य संघले तालचोकको महोत्सव स्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद विक्रि केन्द्रमा महिला ब्यवसायीहरुले कृषिमा आधारित घरेलु उत्पादनको कोशेली घर मंगलवार देखि संचालनमा आएको छ…

प्रविन राजथलाको डेब्यु गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक

काठमाडौँ ।  एलिस राई र गीता ढुंगाना अभिनित रोमान्टिक भर्सनको 'कान्छीको सम्झनामा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको  गीतमा युवा गायक प्रविन…

सहकारी विभागका पहिलो प्राथमिकता कोपोमिस, दुईवर्ष भित्र दोहोरो सदस्यता अन्त्य गर्छौ ः रजिष्ट्रार पाण्डे

पोखरा, १ फागुन । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले २ वर्ष भित्र सहकारीमा देखिएको दोहोरो सदस्यता अन्त्य गर्नेे दावी गर्नु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले शुक्रवार…

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड को १९ औ पूर्व बैठक

पोखरा, १ फागुन । जुम बिधिको माध्यमबाट बस्दै आएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड को १९ औ पूर्व बैठक धेरै समय पछि हालै भौतिक रुपमा कम्पनी को साइट…