२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 539

दमौलीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

तनहुँ, माघ ३० गते । तनहुँको व्यास नगरपालिकाका विद्यालयका विद्यार्थीहरुबीचको अन्तर माध्यामिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट दमौलीमा सुरु भएको छ । तनहुँको व्यास नगरपालिकाको…

अनुसन्धान तिब्र बनाउ । दोषी अविलम्ब पक्राउ गर । बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउ ।

काठमाडौँ, ३० माघ । बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले…

विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस

काठमाडौँ, ३०/नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकहरूमा पार्टीको विधान र नियमावलीअनुसार जनसम्पर्क समिति विस्तार गर्ने भएको छ । कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय…

प्रधानमन्त्री—नेकपा कञ्चनपुर नेता भेट

काठमाडौँ, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काकञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले उक्त जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनुपर्ने माग गर्नुभएको छ । ्रधानमन्त्रीएवं पार्टी अध्यक्ष…

नेत्री झाँक्री रिहा

राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ । राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो…

वरिष्ठ साहित्यकार प्रश्रितद्वारा ‘स्मृतिमा प्रेमनारायण प्रेमी’ विमोचन

काठमाडौं, २९ माघ । ‘स्मृतिमा प्रेम नारायण प्रेमी’ स्मृतिग्रन्थ –२०७७ पुस्तक बिमोचन भएको छ । आज रिपोर्टस् क्लब नेपालमा पुर्व शिक्षामन्त्री समेत रहेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पुस्तक…

अख्तियारद्धारा नापी निरीक्षक उपर घुसररिसवत लिई भ्रष्टाचार गरेकोमा आरोपपत्र दायर

रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भनी सोही अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापाले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको…

कांग्रेस पूर्वसहमहामन्त्री जोशीलाई कारवाही फिर्ताको सिफारिस

नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई…

विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत्…

गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जना पक्राउ

चितवन, २८ माघ \दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले…