२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 554

राष्ट्र बैंकको अध्यययन :५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आयो

काठमाडौँ, । कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् । नेपाल राष्ट्र…

पर्यटन प्रवद्र्धनका लागि पोखरामा आमन्त्रण गल्फ प्रतियोगिता हुने

पोखरा, २८ पुस । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न उद्देश्यअनुरुप यस वर्ष पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण हुने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा बाह्रखरी मिडिया हाउसले…

अदालतको निर्णयलाई स्वीकार्य : काँग्रेस सभापति देउवा

चौतारा, २८ पुस । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताउनुभएको…

भिजन लुम्बिनीको संयुक्त लगानी गर्ने अभ्यास अनुकरणीय :अर्थमन्त्री पौडेल

काठमाडौँ, २८ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेल छरिएको पूँजीलाई एकीकृत गरेर उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिनुभएको छ । भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको आज श्रव्य दृश्यका माध्यमबाट उद्घाटन…

मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको छ : सञ्चारमन्त्री पार्वत गुरुङ

काठमाडौँ, २८ पुस । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वतगुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताउनु भएको छ । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार…

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण

ललितपुर २८ पुस । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड–१९को कारण भर्चुअल रुपमा सम्पन्न बैठकमा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले…

भारतसँगका सिमानाका सुचारु गर्न होटल संघको माग

पोखरा, २८ पुस । कोभिड– १९ को महामारीसँगै बन्द रहेका नेपाल भारत विचका सिमा नाका अविलम्ब खोल्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघका अध्यक्ष विकल…

प्रविधि मैत्री अभियान देखि बिशेष आन्तरिक रणनीतिसम्म !

काठमाडौँ, २८ पुस । नेपाली कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागको दोस्रो पूर्ण बैठकले गरेको निर्णय कार्यान्वयन प्रक्रिया पौष २८ गतेबाट शुरु गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय…

हिल हिमालयजको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक

पोखरा | प्रकृति र पर्यावरण संरक्षणका लागि गण्डकी प्रदेशमा क्रियाशिल हिल हिमालयज संस्थाको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक भएको छ । संस्थाकै युट्युब च्यानल ‘हिल हिमालयज’बाट उक्त…

पोखरामा माघ १ गतेबाट फुडजोनको सेवा

पोखरा । अनलाइनका माध्यमबाट रेष्टुरेन्टका खाना तथा खाजाहरु अर्डर तथा होमडेलिभरी सेवा प्रदान गर्नेगरी ‘फुडजोन पोखरा’ ले सेवा सुरु गर्ने भएको छ । पोखराका युवा व्यवसायी चेतन अधिकारीको…