चारैतिरबाट घेराबन्दी गरेपछी जनतामाझ जाने लोकतान्त्रिक निर्णय : मन्त्री अर्याल
स्याङ्जा, २७ पुस । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले ५ वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी…











