२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 556

पूर्वप्रधानन्यायाधीशहरु भन्छन :संविधानको आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन

काठमाडौँ, २५ पुस| पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज संयुक्त विज्ञप्ति जारी गरी सरकारले संविधानको आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन भएको बताउनुभएको…

निर्वाचनमा ढुक्क भएर होमिन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ…

पछिल्लो २४ घण्टामा ५५४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ, २५ पुस । देशभर पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६९…

पल्सर स्पोर्टस अवार्ड २०७६ मा एनएसजेफ र केल्मी नेपालबीच प्रायोजन सम्झौता

काठमाडौँ, २४पुस । आसन्न १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले केल्मी नेपालसंग प्रायोजन सम्झौता गरेको छ । आयोजक संस्था नेपाल…

ट्रम्प प्रवृत्तिको बिश्व भरिबाट अन्त गरि लोकतन्त्रलाई मजबुत बनाउन जरुरी छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, २३ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी कङग्रेसमा भएको अराजकता देखेर दुखित भएको बताउनुभएको छ । “लोकतन्त्रमा सत्ता हस्तान्तरण शान्तिपुर्वक हुनुपर्दछ । जनताको अभिमतलाई…

विद्युत् कटौती नहुने गरी आवश्यक व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ, २३ पुस । पछिल्ला दिनमा प्राविधिक कारणले भइरहेको विद्युत् कटौतीको विषयलाई लिएर अनावश्यक प्रचार भएपछि मुख खोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न नीति, रणनीतिलाई प्रभावकारी कार्यान्वयन…

गायक डम्बर नेपाली र दीपक लिम्बूको याःराक्मा हौ सोल्टिनी ज्यू सार्वजनिक (भिडियो सहित)

काठमाडौं २३ पुस । चर्चित गायक डम्बर नेपाली र दीपक लिम्बूको सामुहिक स्वरमा ‘ याः राक्मा हौ सोल्टिनी ज्यू...’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लिम्बू भाषामा…

संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने :राजेन्द्र महतो

काठमाडौं, २३ पौष । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधाननहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन…

स्पोर्टस अवार्डलाई रुस्लान फुटबलको प्रायोजन

काठमाडौं २३ पुस । १७ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डलाई रुस्लान फुटबलले प्रायोजन गरेको छ ।आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजबीच प्रायोजन सम्झौतामा…

भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माणका लागि नेरु ३०.६ करोड बराबरको चेक हस्तान्तरण

काठमाडाँै, २२ पुस । नेपाल स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवालीलाई भेटी भारत सरकारको सहयोगमा निर्माण…