२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 569

ओली प्रचण्डबीच खुमलटारमा भेटमा थपिए अर्का नेता बामदेव गौतम , पुल्चोक मन्त्री निवासमा प्रम ओली र गृहमन्त्री बीच पनि भेट

  काठमाडौं, ४ पुस । नेकपाभित्र लामो समयदेखि चलिरहेको विवादको निकास खोज्ने सन्दर्भमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल…

थापाको नेतृत्वमा पर्यटन व्यवसायी महिला संघको नयाँ नेतृत्व

पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)को तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा…

युरोपमा कोभिड–१९ को खोप अभियान थालनी गर्न दबाब

बर्लिन, ४ पुस । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा यस वर्षको अन्त्य हुनुअघि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरुले व्यक्त गरेका छन् । युरोपमा कोभिडको दोस्रो…

क्रिसमस मनाउँदा मास्क लगाउन डब्लूएचओको आह्वान

कोपेनहेगन, ४ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भीडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले…

प्रधानमन्त्रि कप क्रिकेटका लागि गण्डकी प्रदेशको छनौंट प्रतियोगिता शुरु, कास्कीको विजयी शुरुवात

पोखरा, शुक्रबारदेखि पोखरामा शुरु भएको गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कास्कीले स्याँग्जामाथि ७ विकेटको जित निकालेको हो । टस जितेर…

तमु धिं नेपालको विभागिय जिम्मेवारी बाँडफाँड

हुम तमु पोखरा, तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रिय कार्यसमितिमा मनोनित सदस्यहरुलाई शुक्रवार पद तथा गोपनियताको सपथ ग्रहणसँगै विभागिय जिम्मेवारी बाँडफाँड गरिएको छ। पोखरा ९ नयाँबजारस्थित…

चीनले चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो

बेइजिङ, ४ पुस । चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता…

पुस्तक तथा पत्रपत्रिकाको आयातमा १०% भन्सार महशुल लगाउने व्यवस्था खारेजबारे जवाफ सहित छलफलमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ, ४ पुस । नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७६÷०७७ को बजेट बक्तव्यमार्फत विदेशी प्रकाशनका पुस्तक तथा पत्रपत्रिकाको आयातमा १० प्रतिशतभन्सार महशुल लगाउने गरी गरिएको व्यवस्थालाई मन्त्रीपरिषदको २०७७ कात्तिक…

राष्ट्रिय एकताको भावना सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्न विवाह पञ्चमी पर्वले प्रेरणा मिलोस् :राष्ट्रपति भण्डारी

काठमाडौँ, ४ पुस । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली समाज ऐतिहासिक कालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र भएको र मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाह पञ्चमी पर्वले…

कैलाश यात्रा सञ्चालक सङ्घको अध्यक्षमा बस्नेत

काठमाडौँ, ४ पुस । चीनको कैलाश मानसरोवर पर्यटक लैजाने नेपाली व्यवसायीको संस्था कैलाश यात्रा सञ्चालक सङ्घको अध्यक्षमा जीतेन्द्र बस्नेत निर्वाचित हुनुभएको छ । सङ्घको शुक्रबार साँझ सम्पन्न १०…