२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 568

एकजनाको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्दैन :अध्यक्ष प्रचण्ड

काठमाडौं, ६ पुस। । नेकपाका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले आफ्नो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने…

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमानले मध्यरातमै छाडे मन्त्री क्वार्टर

५ पुस, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राति  क्वाटर छाडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै…

सात मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सात मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएको छ । सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर उहाँहरुले राजीनामा दिनुभएको हो…

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

५ पुस, काठमाडौं । प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति तय भएपछि आज निर्वाचन आयोगका पदाधिकारीसँग…

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गर्नुभएको छ । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक…

सरकारको पछिल्लो कदमको विरोध गर्ने तीन दलको निर्णय

काठमाडौँ, ५ पुस ।सरकारको पछिल्लो कदमको विरोध गर्ने तीन दलको निर्णय नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेका छन्…

संसद विघटन संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको श्रखृलाको निरन्तरता ः काँग्रेस

काठमाडौ, ५पुस । संसद विघटनलाईलाई नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय…

प्रतिनिधिसभा विघटन आगामि वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले…

प्रम ओलीद्धारा संसदविघटनको सिफारीस-सिफारिसको चौतर्फी विरोध

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नु भएको छ । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नु भएको हो…

“ नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो, सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ”, नेकपा नेता भीम रावल

काठमाडौँ, ४ पुस । नेकपाका नेता भीम रावलले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तालाई…