२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 571

काँग्रेसद्धारा उखु कृषकहरुको मूल्यको बक्यौता चुक्ता गराउन र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन माग

काठमाडौँ, २ पुस । नेपाली काँग्रेसले कृषकहरुको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन सरकारले ठोस एवं प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन जोडदार माग…

काँग्रेस संसदीय दलको बैठक शुक्रबार

काठमाडौं, २ पुस । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बिहान बस्ने भएको छ । शुक्रबार विहान १०ः३० बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने…

नौ महिनापछि काठमाडौँ नयाँ दिल्ली उडान शुरु

काठमाडौँ, २ पुस । कोरोना महामारीका कारण रोकिएको नेपाल भारत हवाई उडान नौ महिनापछि आजदेखि पुनः शुरु भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाज बिहान ११ ः…

सांसद मीन विश्वकर्माद्धारा आफ्नो स्वास्थ्यप्रति चासो र सदभाव राख्नेप्रति आभार व्यक्त

  काठमाडौं, २ पुस । नेपाली काँग्रेसका नेता एवं सांसद मीन विश्वकर्माले कोभिड संक्रमणका बेला आफ्नो स्वास्थ्य अवस्था कठिन अवस्थामा रहँदा पुनर्जीवन दिन चासो र सदभाव राख्नुहुने तथा…

जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको छ ः मन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौं, २ पुस । चन्द्रागिरी नगरपालिका १ वडाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको…

नेकपाको बहस कुनै एजेण्डामा र देशका हजारौं समस्यामा कतै भेटिदैन ः काँग्रेस नेता प्रदीप पौडेल

काठमाडौं, २ पुस । नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाको बहस कुनै एजेण्डामा र देशका हजारौं समस्यामा कतै नभेटिने गरेको आरोप लगाउनुभएको छ ।…

बेवारिसे शव निशुल्क सदगतको व्यवस्था मिलाउन पर्यटन मन्त्रालयको पशुपति विकास कोषलाई निर्देशन

काठमाडौं, २ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको शवलाई निशुल्क सदगत गर्ने गरि उपयुक्त व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन गरेको…

दुई महिना भित्र सम्पती विवरण मन्त्रालयमा बुझाउन पर्यटन मन्त्रीको निर्देशन

काठमाडौ, २ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिना भित्र सम्पती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिनु भएको छ । आज…

राजनीतिक कोभिडबाट देशलाई मुक्त गर्न अध्यादेश ल्याइएको ः सञ्चार मन्त्री गुुरुङ

काठमाडौँ, २ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुक दुई वटा कोभिडबाट आक्रान्त भएको बताउँदै राजनीतिक कोभिडबाट देशलाई मुक्त गर्न अध्यादेश ल्याइएको बताउनु भएको छ…

अध्यादेश तत्काल फिर्ता र संघीय संसदको अधिवेशन तत्काल बोलाउन काँग्रेसको माग

काठमाडौं, २ पुस । नेपाली काँग्रसेको बुधबार बसेको पदाधिकारी एवं पूर्व पदाधिकारी बैठकले मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेकोे ठहर  बैठकले गरेको छ…