२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 572

पोखरा महानगरस्तरीय जेष्ठनागरिक समितिको अध्यक्षमा–गिरी

गण्डकी, १ पुस (रासस) , जेष्ठनागरिकको हक, हित र अधिकारको सुनिश्चित गर्ने उदेश्यका साथ पोखरा महानगरस्तरीय जेष्ठनागरिक तदर्थ समिति गठन गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १७…

लायन्स गण्डकी प्रदेशद्वारा १५ जना विद्यार्थीलाई कम्प्युटर तालिम

पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले विपन्न तथा जेहन्दार विद्यार्थीलाई कम्प्युटर तालिम निःशुल्क प्रदान गर्न सुरु गरेको छ । ग्लोबल आइटी एजुकेशन अमरसिंहचोकमा बुधबार एक कार्यक्रमबीच…

युथ कम्युनिटी क्लवका सदस्यलाई पोखरा रेफरेन्स ल्याबोरेटरीमा ३५ प्रतिशत छुट

पोखरा १ पुष ।  युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यलाई पोखरा रेफरेन्स ल्याबोरेटरीमा पि आर एलमा विशेष छुट दिइने भएको छ । पोखराको हस्पिटल चोकमा रहेको पोखरा रेफरेन्स ल्याबोरेटरीमा…

नेकपा स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्दै

नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक आज  प्रधानमन्त्रीको सरकारी निवास   बालुवाटारमा दिउँसो १ बजे बस्दैछ। यसअघि आइतबार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमान सिंह लामाको…

अध्यादेश जारी गर्नु संविधानको कार्यान्वयन र यसलाई गतिशिल बनाउनु हो : उपप्रधानमन्त्री इश्वर पोखरेल

काठमाडौं, १ पुस । उपप्रधानमन्त्री एवं नेकपाका नेता इश्वर पोखरेलले अध्यादेश जारी हुनु र गर्नु संविधानमा आधारित हुँदै संविधानलाई नै कार्यान्वयन गर्न र यसलाई गतिशिल बनाउन हो भन्नुभएको…

काँग्रेस पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा एक बजे

काठमाडौं, १ पुस । संवैधानिक परिषद सम्बन्धी अध्यादेश आएपछि त्यसको विरोध भईरहेको बेला उक्त अध्यादेशपछिको समसामयिक राजनीतिक अवस्थबारे छलफल गर्न नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्ने भएको छ ।…

उमा कुङफुको ग्रेडिङ

काठमाडौं, १ पुस । नेपाल उमा कुङफु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । बसुन्धाराको ऋत एकेडेमीमा भएको ग्रेडिङमा ११ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष…

गोर्खाको आरुघाट गाउपालिकामा एक मोटरेवल पुल र दुई झोलुङ्गेपुलको सिलान्यास

गोर्खाको आरुघाट गाउपालिका वडा नम्बर ४ र ५ जोड्ने आर्खेत खोलामा बन्न लागेको मोटरेवल पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुलको गण्डकी…

नौबिसे टोलमा स्वागत तथा सम्मान

लेखनाथ÷३०, आफ्ना सदस्यहरु विभिन्न क्षेत्रमा निर्वाचित भएको भन्दै तालचोक नौविसे नवज्योति आमासमूह र नौविसे टोल विकास संस्थाले स्वागत एवं सम्मान कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । तालचोक टोल…