0Shares

काठमाडौं, २ पुस । नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाको बहस कुनै एजेण्डामा र देशका हजारौं समस्यामा कतै नभेटिने गरेको आरोप लगाउनुभएको छ । उहाँले नेकपाभित्रको बहस व्यक्तिका स्वार्थ र सत्ताको लालचमा कसलाई धेरै होच्याउने भनेर प्रतिस्पर्धा चलिरहेको छ भन्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा टवीट गर्दै कित्ताकाट र सहमतिको कनिका छरेर चारो बाड्ने नेकपा नीतिले राजनीति कति सम्म फोहोर भएको छ भन्ने अर्को प्रमाण खोजिरहनु पर्दैन समेत भन्नुभएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected