खर्च कटौती, उत्पादकत्व वृद्धि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हुँदा हप्तामा दुई दिन बिदा सिफारिश
काठमाडौँ, २६ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको समितिले खर्च कटौती हुने, उत्पादकत्व बढ्ने तथा कोरोनाले थला परेको पर्यटन प्रवद्र्धनमा…









