जाउँ है पोखरा अभियान विरगंजमा : पोखरा-सिमरा सिधा हवाइ सेवा भएमा भारतीय तथा स्थानीय पर्यटकलाई पोखरा पुग्न धेरै सहज हुने
विरगंज, २५ मंसिर । कोभिड- १९ बाट मुर्छित् पर्यटनलाई जगाउने उद्देश्यले संचालित जाउँ है पोखरा अभियान अन्तर्गत विरगंजमा बुधबार आयोजित कार्यक्रममा सिमरा-पोखरा सिधा हवाई उडानमा जोड दिइएको छ…











