२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 575

पोखरा क्रिकेट क्लब सात विकेटले विजयी

पोखरा, २८ मंसिर । १३१ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेटले ३ विकेट गुमाउँदै अरण्यज्योति क्रिकेट क्लबमाथि सात विकेटको जित दर्ता गरेको छ । टस जितेर व्याटिङ गरेको अरण्यज्योति…

अस्मिता र आषिशको स्वरमा एउटा मान्छे सार्वजनिक

काठमाडौं, २८ मंसिर । अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएको छ । गीतमा राजेश राउत र मनिशा पन्तको अभिनय, शब्द क्षितिज…

नेपालले विश्वकप फुटबलको छनोटका खेल घरेलु मैदानमै खेल्ने

काठमाडौँ, २७ मङ्सिर । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को…

फाइजर खोपलाई आपतकालीन प्रयोग गर्न अमेरिकी विज्ञको समर्थनपछि प्रयोगको बाटो खुल्यो

वासिङ्टन, २७ मङ्सिर (रासस–एएफपी) – अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को…

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि मंसिर २९ देखि शेयर निष्काशन

काठमाडौँ, २७ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि मंसिर २९ गतेदेखि प्रतिशेयर १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ…

भरतपुर महानगरको सक्रियता – पैदल पथ (वाकवे), पार्किङ, बगैँचालगायत नारायणी किनारमा पर्यटकीय पूर्वाधार बन्दै

– नारायण अधिकारी चितवन, २७ मङ्सिर । नारायणी नदी किनारमा गुरुयोजनाअनुसार पर्यटकीय पूर्वाधारका कामलाई तीव्रता दिन थालिएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुरुप नदी किनारलाई आकर्षक बनाएर…

दोस्रो जितसँगै सांग्रिला क्लबस्तरीय क्रिकेटको फाईनलमा

पोखरा, २७ मंसिर । स्राग्रिला क्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा राईजिङ पोखरा क्रिकेट क्लबलाई १३४ रनले पराजित गरेको छ । पोखरा रगंशाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा…

भारत–नेपाल संयुक्त संचालक समितिको उर्जा सहकार्य विषयक बैठक

काठमाडौं, २७ मङ्सिर । भारत र नेपालका उर्जा सचिवहरुको अध्यक्षतामा उर्जा क्षेत्रमा सहकार्य विषयक भारत–नेपालसंयुक्त संचालक समितिको आठौं बैठक शुक्रबार भिडियो कन्फरेन्स मार्फत सम्पन्न भयो। उक्त बैठकमा भारत…

यसै वर्ष मौद्रिक नीतिमार्फत कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी  व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको छ : गर्भनर महाप्रसाद अधिकारी

काठमाडौं, २६ मंसिर । गभर्नर महाप्रसाद अधिकारीले संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीद्वारा २०७७ मङ्सिर २२ देखि आयोजना गरिएको ‘सिङ्गापुर फिन्टेक महोत्सव’ लाई सम्बोधन गर्नुभयो…

पोखरा घुम्ने निम्तो दिँदै जाउँ है पोखराको टोली विराटनगरमा – सिमरा, जनकपुर र बिराटनगरलाई हवाई सेवा मार्फत पोखरासँग जोड्न जरुरी

विराटनगर, २६ मंसिर । कोभिड- १९ बाट नराम्रोगरी प्रभवित पर्यटन क्षेत्रलाई पुन: चलायमान बनाउन आपसि सहकार्यका लागि पूर्वी नेपाल र पोखराका पर्यटन व्यवसायी एकमत देखिएका छन् । जाउँ है…