२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 580

पोखरेली तमुहरु सामुहिक तमु ल्होछार/ल्होसार मनाउने तयारीमा जुटे

हुम तमु पोखरा, २२ मंसिर ।तमु जातिको महान पर्व, नयाा वर्ष ल्होछार मनाउन तमुहरु जुट्न थालेका छन्। यसै क्रममा विगतमा जस्तै यसवर्ष पनि पोखरेली तमुहरुले सामुहिक तमु ल्होछार/ल्होसार…

कास्की नेत्रहिन संघको १० औा अधिवेशन सम्पन्न

पोखरा, २२ मंसिर । कास्की भित्र बसोबास गर्ने दृष्टिविहिन तथा न्यून दृष्टियुक्त व्यक्तिहरुका लागि काम गर्ने संस्था कास्की नेत्रहिन संघको दशौा अधिवेशन तथा २३ औा वार्षिक साधारण सभा…

पार्टीलाई विभाजनको डिलमा पुरयाएको संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन असथर्म रहेको प्रम ओलीको स्थायी समितिलाई पत्र

काठमाडौँ, २१ मङ्सिर । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुरयाएको संगीन आरोप पत्रका बारेमा हुने छलफलमा सहभागी हुन असथर्म…

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा नेकपा स्थायी कमिटिको बैठक धुम्वाराहीमा शुरु

काठमाडौ, २१ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक पार्टी कार्यालय धुम्वाराहीमा शुरु भएको छ । सो बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने…

फस्र्ट माइक्रोफाईनान्स लघु वित्त वित्तीय संस्थाको एघारौं वार्षिक साधारण सभा ः ९.५० बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित

काठमाडौँ, २१ मङ्सिर । फस्र्ट माइक्रोफाईनान्स लघु वित्त वित्तीय संस्थाको एघारौं वार्षिक साधारण सभाले संचित मुनाफावाट शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांस (कर सहित)…

नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्नुपर्ने ः सञ्चारमन्त्री पार्वत गुरुङ

काठमाडाँ, २१ मङ्सिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सरकारका…

काठमाडाँै महानगरले अनलाईमार्फत ४३ करोड राजश्व उठायो

काठमाडौँ, २१ मङ्सिर । काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन…

नेकपा स्थायी समिति बैठक आइतबार ः दुवै अध्यक्षको प्रस्तावमा छलफल हुने

काठमाडौँ, २० मङ्सिर । नेकपाको आज बालुवाटारमा बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले यसअघि प्रस्तुत गर्नुभएको प्रस्ताव छलफल गर्ने गरी…

ओली र प्रचण्डबीचको सहमतिमा साझा प्रतिवेदन बन्छः नेकपा नेता शेरबहादुर तामाङ

काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक प्रतिवेदन समायोजन गरी एउटै राजनीतिक प्रतिवेदन ल्याउने…

नेकपाको सचिवालय बैठक शुरु, प्रम एव अध्यक्ष ओली सहभागी

काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री एव नेकपा अध्यक्ष केपी शर्मा ओलीको सहभागीतामा नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरु भएको छ । बैठक अघि प्रधानमन्त्री ओली…