जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी
ओटावा, २० मङ्सिर । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले…
6,361 stories · page 581
कोरोना-विशेषओटावा, २० मङ्सिर । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले…
विदेशवासिङ्टन, २० मङ्सिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गर्नु भएको छ । उहाँले आफ्नो कार्यकाल शुरु…
अर्थ र वाणिज्यसामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शीर्षकमा कर्जा प्राप्त गर्ने भएका छन् । सरकारले कोषमा जम्मा भएको रकम लगानी गर्नेसम्बन्धी…
देशनेपाली काँग्रेसले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यवहार र भ्रष्टाचार लगायतका विरुद्ध मङ्सिर २९ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीको पदाधिकारीहरुको शुक्रबार बसेको…
फिचर समाचारआर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घरहरु पुनर्निर्माण भएका छन् । त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको…
कृषिकाठमाडौंँ, १९ मङ्सिर । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज उक्त…
मुख्य खबरकाठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको छ भन्दै…
स्थानिय समाचारकाठमाडौँ, १८ मंसिर । लोकदोहोरी गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत “पिरतीमा दम छ“ सार्वजनिक भएको छ । गीतको शब्द भिमसेन खतिवडा, संगीत नवराज ढुंगाना,…
देशकाठमाडौं, १८ मङ्सिर । नेपाली काँग्रेसले तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध भएको सरकारी दमनका विरुद्ध छलफल गर्न आज दिउँसो पार्टी पदाधिकारको बैठक बोलाएको छ । बैठक पार्टी…
देशव्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । नेपाली काँग्रेसका वरिष्ठ…
