महिलाहरूको हक अधिकार सुरक्षित गर्न सरकार अग्रसर छ ः प्रम ओली
काठमाडौं, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसँग उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी महिलाहरूको जीवनस्तर माथि उठाइ समृद्ध समाज निर्र्माण र महिलाहरूको हक अधिकार सुरक्षित…
6,361 stories · page 588
देशकाठमाडौं, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसँग उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी महिलाहरूको जीवनस्तर माथि उठाइ समृद्ध समाज निर्र्माण र महिलाहरूको हक अधिकार सुरक्षित…
देशकाठमाडौँ, ९ मंसिर । काठमाण्डौं । लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ' यो माया के हो' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मनछुने गीतमा शब्द…
देशकाठमाडौँ, ९ मंसिर । गायक अनुप गुरुङको 'गल्ती' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको…
देशअमरराज नहर्की तनहुँ, ९ मङ्सिर । तनहुँको जिल्ला स्तरीय दमौली अस्पतालमा लामो समय देखि औषधि अभाव भएको छ । यहाँ सिटामोल र जीवनजल समेत पाइन छाडेको विरामीले गुनासो…
देशमंसिर ९ काठमाडौं । गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत"मुना" सार्वजनिक भएको छ। आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश् वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई,…
देशमंसिर ९ काठमाडौं । नेपाली लोकबाजा संग्रहालयले नेपालमा सांगितिक पर्यटन प्रद्र्धधन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवको दशौं संस्करण मंसिर १० देखि…
देशकाठमाडौँ, ९ मङ्सिर । विश्वको चर्चित एवम् बहुप्रतिक्षित ‘के वन किक बक्सिङ अन्तराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले भिड्ने भएका छन् । नेपालको तर्फबाट कम…
खबरदशौं अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा २४ देशका २८ वटा फिल्म प्रदर्शन हुने युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो…
फिचर समाचारकाठमाडौं । नेपाली लोकबाजा संग्रहालयले नेपालमा सांगितिक पर्यटन प्रद्र्धधन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवको दशौं संस्करण मंसिर १० देखि १३ गते…
मुख्य खबरकाठमाडौँ, ५ मंङ्सिर \ काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यु इङ्लिस स्कूलको प्रधानाध्यापकमा सुभाषचन्द्र भण्डारी नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिले विगत १४ वर्षदेखि सोही स्कूलमा उप–प्रधानाध्यापक पदमा…
