चिकित्साकर्मीका लागि सामाग्रीको अभाव हुन्न, कोभिड(१९ परीक्षण दोब्बर हुन्छः मन्त्री ढकाल
२६ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्ती भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता दोहोर्याउनु भएको छ । बुधबार मन्त्रालयमा सुदुरपश्चिम प्रदेशबाट…












