२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 603

सातौं इण्डो नेपाल कराते प्रतियोगिता सुरु

काठमाडौं । सातौं इण्डो नेपाल कराते प्रतियोगिता सुरु भएको छ । नेपाल गोजुकाई कराते डो संघले आयोजना गरेको इण्डो कराते प्रतियोगीतामा २ सय २३ जना खेलाडी सहभागी छन्…

चलचित्र घरमा ‘पसिना’

देशभरका चलचित्र घरमा चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ । आर. बी खत्री ‘शरद’को निर्देशन रहेको चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धु्रर्ब…

१३औँ सागको तयारीमा सरकार जुट्यो : मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटेको बताउनु भएको छ । काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले साग प्रतियोगितको मितिमा कुनै द्धिविधा नभएको स्पष्ट…

चीन अमेरिका व्यापार युद्ध, चीनको सामानमा दोब्बर कर

अमेरिकाले चीनमा उत्पादित सामानको भन्सार दर दोब्बर पारेको छ। दुई देशबीचको व्यापारयुद्ध चर्किंदै जाँदा अमेरिकाले यस्तो घोषणा गरेको हो। यसअघि १० प्रतिशत भन्सार लगाउँदै आएको अमेरिकाले अब चिनियाँ…

पछाडि पारिएका समुदायको अघिकारका लागि लड्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछाडि पारिएका समुदायको अघिकारका लागि लडि रहने बताउनुभएको छ । नेपाल खड्गी सेवा समितिको ४६औँ बार्षिकोत्सब र ११औँ…

विप्लव समुहको विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

काठमाडौं । नेकपा विप्लव समुहको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको छ । एघार विद्यार्थी संगठनहरुले पत्रकार सम्मेलन गरेको स्थानबाटै विद्यार्थी नेता ढकाललाई प्रहरीले पक्राउ…

नेपाल–भारत सीमानाका बन्द

निर्वाचनको सुरक्षालाई मध्यनगर गर्दै भारतले सीमावर्ती क्षेत्रमा नाकाबन्द गर्ने भएको छ । भारतको विहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि शुक्रबार बेलुका ५ बजे देखि तीन दिनसम्म नेपालको…

समृद्ध नेपाल बन्न संगीतको भूमिका महत्वपूर्ण हुने : जोशी

काठमाडौं । सस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रको पहिचानमा संगीतको विशेष भूमिका रहने बताउनु भएको छ । काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा कलानिधि इन्दिरा संगीत…

भरतपुर गोल्डकपमा एपिएफको विजयी

चितवन । चितवनमा जारी भरतपुर गोल्डकपमा एपिएफ विजयी भएको छ । आप्mनो पहिलो खेलमा वीरगञ्जलाई १ शून्यले पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो। एपीएफको जीतमा सुदीप सिर्खाकारले…

अमेरिका र इरान बीचको सम्बन्ध विग्रदै

अमेरिका र इरान बीचको सम्बन्ध झनै विग्रिएको छ । इरानको परमाणुको विषयलाई लिएर दुई देशबीचको सम्बन्धमा थप जटिलता आएको हो। इरानमा अहिले पनि अमेरिकाले प्रतिबन्ध लगाइरहेको छ ।…