२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 604

प्रतिपक्षीले सरकारको अपमान गरेको छैन : निधी

काठमाडाैं । नेपाली कांग्रेसले संसदमा सरकारको अपमान नगरेको स्पष्ट पारेको छ । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिपक्षीले सरकारको अपमान नगरेको भन्दै प्रधानमन्त्री केपी…

चन्द्रागिरि नगरपालिकामा १५ शैयाको प्राथमिक अस्पताल संचालन

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा १५ शैयाको प्राथमिक अस्पताल संचालन हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट गोदामचौरमा बैशाख २८ गते शनिबार प्राथमिक अस्पतालको उद्घाटन…

तानाशाही व्यवस्था कांग्रेसलाई मान्य नहुने : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था कांग्रेसलाई मान्य नहुने स्पष्ट पार्नुभएको छ । काठमाडौंमा पार्टीको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको शुभारम्भ गर्दै सभापति देउवाले…

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनकाे टुंगो चाँडै लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुंगिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा हुने…

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु (तस्विरसहित)

ललितपुर । वर्षा तथा सहकालका देवताका रूपमा मनाइने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पाटनमा सुरु भएको छ । उपत्यकाकै सबैभन्दा लामो यो जात्रा अन्तर्गत वर्षेनी मातातीर्थ औंशीपछिको चौथो दिन…

निजीक्षेत्रलाई डेडिकेटेड लाइनकाे त्रास, तीन वटा संगठनकाे मोर्चाबन्दी

काठमाडाैं । डेडिकेटेड लाइनका लागि सम्झौता नगरेका उद्योगहरुलाई नेपाल विद्युत् प्राधिकरणले बिल काटेको भन्दै त्यसविरुद्ध निजी क्षेत्रका तीनवटा संगठनले मोर्चाबन्दी गरेको छ । २०७२ सालदेखि २०७५ सम्मको चरम…

वैदेशिक रोजगारीबाट फर्किएकालाई सहुलियतपूर्ण कर्जा

काठमाडौं । राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच सरलरुपमा कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता भएको छ । काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वैदेशिक रोजगारीबाट फर्किएकालाई…

सहकारीमा बदमासी गर्नेको दिन गए : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा बदमासी गर्नेको दिन गएको बताउनुभएको छ । सहकारी नियमावली २०७५ का विषयमा जानकारी दिन काठमाडौंमा आयोजना…

चीन र नेपालको पारवाहन सम्झौता कार्यान्वयन

काठमाडौं । नेपालले चीनको सबै सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न पाउने गरि चीन र नेपालको पारवाहन सम्झौता कार्यान्वयनमा आएको छ । सन् २०१६ मा पारवाहन सम्झौता भएपनि गत साता…

यो वर्ष धान, मकै र गहुँको उत्पादनमा ४६, ६५ र ९६ प्रतिशतले वृद्धि

काठमाडौं । यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः १, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ ।…