२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,361 stories · page 609

जेट एयरवेजका व्यवस्थापकले गरे आत्महत्या

नयाँ दिल्ली । भारतीय वायु सेवा जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । आर्थिक संकटमा परेर बन्द भएको भारतीय वायु सेवा कम्पनी जेट एयरवेजका वरिष्ठ व्यवस्थापक शैलेष…

मेचीनगर गोल्डकपको सेमीफाइनलमा संकटा

इलाम । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथि ४.१ गोल अन्तरको फराकिलो जित दर्ता गर्दै सिएमजी संकटा क्लब चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ। खेलको सुरुवातबाटै…

श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच झडप

श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच झडप हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। शुक्रबार राति भएको झडपमा ६ जना बालबालिकासहित १५ जनाको मृत्यु भएको संचारमाध्यमले जनाको छ । गत…

‘दोषी को’ ? को ‘परेली बन्द गर’ (भिडियोसहित)

चलचित्र ‘दोषी को’ ? ‘परेली बन्द गर’ बोलको गीत सार्वजनिक भएको छ । गोपी अधिकारीको शब्द तथा संगीत, सन्तोष सुनामको एरेन्ज रहेको यो गीत सार्वजनिक भएको हो ।…

‘महानगरकै मिलेमतोमा खुल्लामञ्च अतिक्रमण’

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा खुल्लामञ्चमा डोजर लगाईएको बताउनु भएको छ । खुल्लामञ्च बचाउ अभियान्ताहरुले आयोजना गरेको कार्यक्रममा नेता प्रधानले खुल्लामञ्चमा बनेको…

खुल्लामञ्चको टहरामा डोजर लगाउन महानगर बाध्य (तस्विरसहित)

काठमाडौं । चौतर्फी विरोध भएपछि काठमाडौंको खुलामञ्चमा बनाइएको सटरहरु भत्काइएको छ । काठमाडौं महानगरपालिकाले २०७१ मा खुलामञ्चमा बसपार्क राख्न भाडामा दिएको थियो । बसपार्क राख्न दिएको केही क्षेत्रमा…

दलाई लामा उपचारपछि घर फिर्ता

तिब्बतका धार्मिक नेता दलाई लामा उपचारपछि घर फर्किएका छन्। छातीमा समस्या आएपछि उहाँ नयाँ दिल्लीस्थित अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालबाट घरजाने क्रममा संचारकर्मीसँग कुरा गर्दै लामाले आफु…

राजा त्रिभुवनको विश्राम घर

राजा त्रिभुवनको विश्राम घर : काठमाडौं ओहोर दोहोर गर्ने प्राचिन पैदल मार्ग तथा हस्तिमार्गले परिचित आधुनिक समयमा राजा श्री ५ त्रिभुवन हात्ति, घोडामा सवार भई काठमाडौं उपत्यकाबाट मकवानपुर…

पतन

जुनदिन रातको नदीले उज्यालो बगायो र, बेपत्ता भयो बिहानहरु । जुनदिन पहाडबाट खस्यो पहाड जस्तै जिन्दगी र,   निर्वासनमा हिंड्यो । जुनदिन छाप्रोबाट आगो बोकेर निस्क्यो समय र,…

पर्यटन क्षेत्र विकासका लागि नीजि क्षेत्र गम्भीर हुनुपर्छ : डा. भट्टराई

काठमाडौं । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ काठमाडौमा आन्तरिक पर्यटन मेला सुरु भएको छ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्तरिक पर्यटन…